अन्योलमा मतगणना !

काठमाडौं, १० जेठ । दलहरुबीच विवादका कारण चार दिनदेखि रोकिएको चाँगुनारायण नगरपालिकाको मतगणना थप अनयोलमा धकेलिएको छ । पटकपटक छलफद भए पनि दलका प्रतिनिधिबीच सहमति जुट्न नसक्दा शुक्रबारदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । सहमति हुन नसकेपछि बुधबारका लागि पुनः सर्वपक्षिय बैठक आव्हान गरिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । कान्तिपुरमा समाचार…