चार जनाको हत्या गरी फरार ८० बर्षीय वृद्ध जेलमा

जेठ ४, बैतडी । कर्तव्य ज्यान मुद्दामा फरार एक ८० बर्षीय वृद्धलाई जेल चलान गरिएको छ । महादेवस्थान बन्तोली बस्ने पर्मे भट्टलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । २०४२ सालमा बरायलगाडा बस्ने ६५ बर्षीय अर्जुन अवस्थी र कलशा अवस्थीसहित चार जनाको खुकुरी प्रहार गरी हत्या गरेकाले भट्टलाई जेल चलान गरिएको प्रहरीको…