के हो वान बेल्ट वान रोड ?

काठमाडौँ, ३० बैशाख । चीनले अघि सारेको महत्वाकांक्षी वान बेल्ट वान रोड (ओबिओआर)को अवधारणामा नेपालले हस्ताक्षर गरेको छ । शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रसचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गरे । आइतबारदेखि चीनमा सुरु हुने ओबिओआर सम्मेलनको पूर्वसन्ध्यामा नेपालले सो बृहत् परियोजनामा सहभागी हुने गरी हस्ताक्षर…