काठमाडौं, २१ वैशाख । चीन/भारत जोड्ने सबैभन्दा छोटो बाटो रानी/विराटनगर/किमाथांका सडक (३९० किलोमिटर) निर्माण अन्तिम चरणमा पुगेको छ। ट्र्याक खोल्न बाँकी ६९ किलोमिटर सडक निर्माणमा गत वर्ष ठेक्का लगाई निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ । खाँदबारी/किमाथांका १६२ किलोमिटर सडकमध्ये ९३ किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ । खाँदबारीदेखि ठाडोखोला ७० किलोमिटर, हटियादेखि चेपुवा ९ किलोमिटर…