[caption id="attachment_8999" align="aligncenter" width="800"] Presedent Bidya Devi Bhandari. Photo: President's Office[/caption] काठमाडौं, १९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको चुनाव तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेकी छन् । शीतल निवासमा सोमबार बिहान भेटदै उनले तोकिएको मितिमा चुनाव सम्पन्न गर्न भइरहेका तयारीबारे जानकारी लिएकी हुन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस र माओवादी केन्द्रले संसद्मा दर्ता…