किन सेनाले दिएन विस्फोटक पदार्थ ?

काठमाडौं, १७ बैशाख । नेपाली सेनाले विस्फोटक पदार्थ नदिँदा कान्तिलोकपथको काम प्रभावित बनेको छ । राजधानीलाई तराइसँग जोड्ने वैकल्पिक मार्गको रुपमा लिइने कान्तिलोकपथको काम प्रभावित बन्ने भएको हो । सेनासँग पटक पटक ताकेता गरेपनि विस्फोटक पदार्थ पाउन नसकेको कान्तिपथ सडक विस्तार योजनाका योजन प्रमुख देवेन्द्र शाहले भने, ‘हामीले ५ महिना अगाडि नै सेनासँग विस्फोटक पदार्थ…