काठमाडौं, ११ वैशाख । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय फैसला भई फरार भएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउका लागि खोजी गरिरहेको छ । सात दिनभित्र पक्राउ गरी जानकारी गर्न अदालतले आदेश दिएपछि प्रहरीले यस्तो जवाफ पठाएको हो । सात दिनभित्र पक्राउ गरी कारागार चलान गर्न दिएको आदेशअनुसार खोजी नगरीकनै खोजी भइरहेको भन्दै…