संशोधनमा के चाहेको छ मोर्चाले ?

काठमाडौं, ९ वैशाख । मधेसी मोर्चा भाषाको विषयमा नेपालको बहुभाषिक नीति हुनुपर्ने पक्षमा छ । यसअघि नै प्रदेशहरूमा नेपालीसँगै बहुसंख्यक भाषालाई सरकारी कामकाजीको भाषा बनाउने सकिने विषय आए पनि अहिलेको प्रस्तावमा यो विषय उल्लेख नभएको भन्दै मोर्चा असन्तुष्ट छ । मोर्चा भाषा आयोग मात्रै बनाउने प्रस्तावलाई अस्वीकार गर्दै पहिलैकै विषय उल्लेख हुनुपर्ने पक्षमा रहेको नेता…