माओवादीले अर्बौं रुपैयाँ झ्वाम पार्‍योः डा.भट्टराई

काठमाडौं, ६ वैशाख । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई सत्तारुढ नेकपा माओवादी केन्द्रको कडा आलोचना गरेका छन् । चुनाब चिन्ह नदिने निर्वाचन कानुनविरुद्ध संघर्षरत पार्टीका नेताले जनयुद्धका लडाकुलाई जेल हालेको भन्दै ट्विटरबाट आक्रोश पोखेका हुन्। सरकारको आलोचना गर्ने क्रममा उनले एनसेलबाट अर्बौं रुपैयाँ झ्वाम पारेको समेत आरोप लगाएका छन्।सरकारको आलोचना गर्ने…