सहिद गौतम परिवारलाई दामोदर गरे जग्गा सहयोग

कञ्चनपुर, १३ चैत । भारतीय सीम सुरक्षाबल एसएसबीको गोली प्रहारबाट मृत्यु भएका सहपद गोविन्द गौतमको परिवारलाई जग्गा सहयोग गरिएको छ । शुक्रबार बर्दिया निवासी दामोदरप्रसाद अधिकारीले मालपोत कार्यालय बलौरीमा रजिष्ट्रसन पास गरी १२ धुर जग्गा प्रदान गरेका हुन् । काठमाडौं चन्द्रागिरि १४ घर भई हाल बर्दिया बढैयाताल ३ बस्ने अधिकारीले कञ्चनपुर बाइसेबिचुवा ९ मा आफ्नो…