काठमाडाै, १० चैत । संसद्ले बुधबार पारित गरेको राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ मा दलहरूले गठबन्धन बनाएर एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । यसरी निर्वाचनमा जाँदा समानुपातिक र प्रत्यक्षतर्प बाट निर्वाचित हुने प्रतिनिधि गठबन्धनको साझा हुनेछन् ।गठबन्धन बनाएका दलहरू पाँच वर्षसम्म छुट्टिन नपाउने र…