नयाँ आइजीपी नियुक्तिका विषयमा यस्तो धारणा छ सरकारको

काठमाडौं, ९ चैत । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै केही दिनभित्र नै प्रहरी प्रमुखको नियुक्ति हुने बताएका छन् । उनले सम्मानित सर्वोचच अदालतले गरेको निर्णयको अध्ययन र महान्यायधिवक्ताको सल्लाहअनुसार सरकारले प्रहरी प्रमुखको नियुक्ति प्रक्रिया अगाडि बढाउने बताए । उनले भने ‘सुरक्षा निकायको प्रमुख धेरै समय रिक्त राख्नुहुँदैन…