काठमाडौं, ७ चैत ।वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरका चर्चित अैद्योगिक घरानाका करिब एक दर्जन उद्योगपति र व्यवसायी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ । पर्साको पोखरियामा आइतबार फोरम नेपाल पर्साले आयोजना गरेको वृहत् पार्टी प्रवेश तथा आमसभामा जगदम्बा, सरावगी, अग्रवाललगायत औद्योगिक घरानाका सञ्चालक फोरम नेपालमा प्रवेश गरेका हुन् । सरावगी ग्रुपका संचालक एवं नेपाल उद्योग…