गच्छदार पनि सरकारमा जाने, मन्त्रालय टुङ्गो लाग्न बाँकी

काठमाडौं, २९ फागुन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसीहरूको सबैभन्दा ठूलो पर्व फागुलगत्तै सरकारमा सहभागी हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि गच्छदारलाई सरकारमा ल्याउन गठबन्धन राजी भएको हो । मोर्चाले सरकारलाई आफूले दिँदै आएको समर्थन चैत १ पछि स्वतः समाप्त हुने भन्दै अल्टिमेटम…