बाबुराम र उपेन्द्र यादबको सम्बन्ध बढेपछि नयाँ शक्ति पार्टीमा चरम मनमुटाव

काठमाडौं, १३ फागुन । बाबुराम भट्टराईले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर विज्ञप्ति जारी गरेको विषयलार्य लिएर नयाँ शक्ति पार्टीभित्रै विवाद सिर्जना भएको छ । नयाँ शक्ति केन्द्रीय परिषद्का नौ सदस्यले बिहीबार नै संयुक्त विज्ञप्तिमार्फत भट्टराईको निर्णय स्वेच्छाचारी भएको भन्दै त्यसको विरोध गरेका छन् । भट्टराईले पार्टीलाई चुनाव विरोधी देखाएको भन्दै पार्टीको संस्थागत निर्णयविपरीत एकल…