बारा, ९ फागुन । अख्तियार कर्मचारी भन्दै ठगी गर्नेलाई प्रहरीले शनिबार जितपुरबाट पक्राउ गरेको छ । प्रसौनी २ मा बस्दै आएका विजेन्द्र चौधरीलाई पक्राउ गरिएको छ । ठगीको घटना सर्लाहीमा भएकाले उनलाई त्यहीँको प्रहरीलाई जिम्मा लगाइएको छ । प्रहरीका अनुसार उनको डेरामा छापा मार्दा मोनिटर, मोबाइल ट्याब, सरकारी नम्बर प्लेट राखिएको २ सय २० सिसीको…