काठमाडौं, २३ माघ । आम्दानीको लडाईंमा टेलिफोन सेवा प्रदायकले एक अर्काको नेटवर्कमा आएको कल ब्लक गर्दा देखिएको समस्या एक महिनाभित्र समाधान गरिसक्ने नियामक निकायका अधिकारीहरुले बताएका छन् । नेपाल दुरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयका अधिकारीहरुले यो जानकारी दिएका हुन् । आम्दानीको लडाईंमा हाल ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले एक अर्काको नेटवर्कबाट आउने ‘कल…