काठमाडौं, १४ माघ । दुर्लभ एक सिंगे गैंडाको उपयुक्त बासस्थान मानिएको चितवनमा गैंडाको अवैध चोरी शिकार नभएको आज शुक्रबार १ हजार दिन पुगेको छ । विगत एक हजार दिनमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको अवैध शिकार नभएको दाबी गरिएको छ । सन् २०११, २०१३, २०१५ र २०१६ मा सुनियोजित रुपमा तस्करहरुले गैंडाको अवैध शिकार नगरेको राष्ट्रिय…