काठमाडौं, १० माघ । उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोधमा सरकारी वकिलहरुले बहस पैरवी बहिस्कार गरेपछि मुलुकभरका अदालत तथा न्यायाधिकरणहरुमा विचाराधीन हजारौं मुद्दा प्रभावित भएको छ । सरकारी वकिलहरु बहसका लागि अनुपस्थित भए पनि कतिपय अदालतमा एकातर्फी बहसपछि अदालत निर्णयमा पुगेको थियो । सर्वोच्च अदालतमा न्यायाधीशहरु गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको इजलासमा सरकारी वकिल प्रतिनिधि हुने…