काठमाडौं, ८ माघ । सांसदहरूले तत्काल निर्वाचन कानुन बनाई मिति घोषणा गर्न सरकारलाई दबाब दिएका छन् । आगामी एक वर्षभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराउनुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै सांसदहरूले शुक्रबारको व्यवस्थापिका–संसद् बैठकको विशेष समयमा निर्वाचनको मिति घोषणामा भइरहेको ढिलाइप्रति विरोध जनाए । सत्तापक्ष र विपक्षी दलका सांसदहरूले तत्काल कानुन पारित गराउन र निर्वाचनको…