काठमाडौं, ४ माघ । देशैभर रहेका गुल्म, गण, बाहिनी र पृतनामा रहेका नेपाली सेनाका मेसनमा चलाइने चुल्होमा करोडौं रकम कमिशनमा पचाउने प्रयास भएको छ । १ माघदेखि सवै ठाउँमा नयाँ चुल्हो पुराउनुपर्ने भएपनि ठेक्का पाएको बुद्ध सप्लायर्स पिया ट्रेडर्सले पुराना चुल्हो किनेर सैनिकको मेसनमा खाना पकाउने व्यवस्था मिलाएको छ । २० वर्षअघि उक्त चुल्होहरू विरङ्ग…