लोक सेवा आयोगले विज्ञापन आह्वान गरेको ११औं दिनमा एकै दिनमै झण्डै १५ हजारले आवेदन दर्ता गराएका छन् । शनिबारसम्ममा कुल ६५ हजारबढीकाे हाराहारीमा आवेदन परेको आयोगको तथ्यांक छ । शुक्रबारको तथ्यांकअनुसार झण्ड ५० हजारको संख्यामा अनलाइन आवेदन परेको थियो । शनिबार आवेदकको संख्या एकै दिनमा १५ हजारले थपिएको हाे । लोक सेवा आयोगको शनिबार दिउँसो…