आजको मौसम : उपत्यकासहित देशभर घाम लाग्ने

साउन २४,  काठमाडौं । आज उपत्यकासहित देशभर घाम लाग्ने मौसमविद्को अनुमान छ । केही ठाउँमा भने पानी पनि पर्ने सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने देखिएको छ । भोलि दिउँसो प्रदेश १, २, ३, ४ र ५ मा ठूलो पानी पर्ने अनुमान छ ।  नदीमा…