पुँजी र उत्कृष्ट प्रविधि भित्र्याउन, परियोजना समयमै सम्पन्न गर्न अनुरोध : परराष्ट्रमन्त्री ज्ञावली

(बैशाख ८, काठमाडौं) । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली छिमेकि देश चिनको भ्रमणको क्रममा चिनियाँ अधिकारीहरूले नेपालमा केही लगानी भइरहेको, थप लगानीका लागि प्रक्रियागत झन्झट अत्य गरी सहज वातावरण बनाउन आग्रह गरेको जानकारी दिँदै उनले थप पुँजी र उत्कृष्ट प्रविधि नेपाल भित्र्याउन तथा थालेका परियोजना समयमै सम्पन्न गर्न अनुरोध गरेको बताएका छन् । नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय…