चाँगु र सूर्यविनायकमा गैसस समन्वय समिति गठन

असार ६, भक्तपुर । गैससहरुको सञ्चालन, व्यवस्थापन प्रभावकारी बनाई शुशासन, पारदर्शिता अभिवृद्धी गर्ने उद्देश्यले चाँगुनारायण र सुर्यविनायक नगरपालिकामा नगरस्तरिय गैसस समन्वय समिति गठन भएको छ । गैसस महासंघ जिल्ला शाखा भक्तपुरले दुई नगरपालिकासँग संयुक्त रुपमा छुट्टाछुट्टै आयोजना गरेको गैसस अन्र्तक्रिया तथा समिति गठन कार्यक्रममा दुवै नगरपालिका क्षेत्रका गैससहरुको सहभागितामा ११ सदस्यिय समन्वय समिति गठन गरेको…