काभ्रेपालञ्चोक, २ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनममा बेथानचोक गाउँपालिकाका कर्मचारी तथा शिक्षकले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न बेथानचोक गाउँपालिकाले आग्रह गरेको छ । स्वच्छ, स्वतन्त्र, निपष्क्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ जारी गरेको सन्दर्भमा बेथानचोक गाउँपालिका भित्रका कर्मचारी तथा शिक्षकले पनि आचारसंहिता पूर्णरुपमा…