सुनिल शर्माद्वारा विद्यालयलाई २ करोड सहयोग

विराटनगर, १९ पौष । मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयलाई नेपाली कांग्रेसका नेता सुनिल शर्माले २ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । शुक्रबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रमका बिच उनले उक्त सहयोग आफ्ना माता–पिताको नाममा विद्यालयको शैक्षिक विकासका लागि प्रदान गरेका हुन् । आर्थिक सहयोगसँगै विद्यालयको नाम परिवर्तन गरी अब श्री जनता लोकनाथ–होमादेवी…