मानव वेचविखनमा संलग्न तामाङलाई सर्वोच्चको आदेशमा रिहा

(बैशाख ६, काठमाडौं) । चेलीबेटी बेचबिखन र ‘वेश्यालय’ चलाएको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष कैद सजाय ठहर भएको सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष समेत रहेका तामाङको स्थायी ठेगाना र बाबुको नाम…