जेष्ठ ११, काठमाडौं । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएसँग काठमाडौंको चक्रपथमा मोनोरेल चल्ने निश्चत जस्तै भएको छ । आज एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन गर्ने सम्बन्धी समझादीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कर्पोरेशनका महाप्रवन्धक लि होङ्गकीले सम्भाब्यता अध्ययन सम्बन्धी…