अध्यक्ष दाहालद्वारा पार्टी एकताका लागि अर्को मिति घोषणा

बैशाख १८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका माक्र्सको दुई सयौं वार्षिकी मे ५ अर्थात वैशाख २२ गते हुने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले काल माक्र्सको दुई सयौं वार्षिकीको अवसरमा एमाले र माओवादी केन्द्रबीच एकता टुंग्याएर एकीकृत कम्यूनिष्ट पार्टी घोषणा गरिने बताएका…