लन्डनमा नेपाली विद्यार्थीको मृत्यु

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव फेला परेको छ । परिवारका अनुसार, कौशल विगत केही समयदेखि गम्भीर मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए र सोही कारणले उनले आत्महत्या गरेको आशंका गरिएको छ। १८ जुन बिहीबार मृत भेटिएका कौशलको अकल्पनीय निधनले बेलायतस्थित नेपाली…