प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौ, २६ माघ । एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् । स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज किरण गुरुङ सहमतिमा पछि हटेपछि एमाले सचिव गुरुङ मुख्यमन्त्री बन्ने पक्का भएको हो । प्रदेशसभा सदस्यहरूको शपथ र राष्ट्रिय सभाको निर्वाचनसमेत सम्पन्न भएपछि एमालेका दुवै नेताले मुख्यमन्त्री पदमा आ–आफ्नो दाबी गर्दै आएका…