गलत बाटो अबलम्बन गर्न नपरोस भन्दैः किर्तिपुर नगरपालिकाले तोक्यो जनप्रतिनिधिको तलब

काठमाडौ,९ साउन । सरकारले जनप्रतिनिधिको तलब भत्ताका बारेमा कुनै निर्णय नगरे पनि काठमाडौको किर्तिपुर नगरपालिकाले भने यस बिषयमा निर्णय गरेको छ। हालै सम्पन्न सो नगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको हो। निर्णय अनुुसार अव नगरपालिकाका मेयरले ३५ हजार , उपमेयरले ३० हजार र वडा अध्यक्षले १८ हजार मासिक तलब भत्ता पाउने छन् । निर्णय सार्वजनिक…