१९मा राज्यसत्ता दुरुपयोगको केही प्रभावबीच पनि भरतपुरमा एमालेले नै जित्ने

काठमाडौ,२१ साउन । भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरमा उम्मेदवार देवी ज्ञवालीले जित आफ्नो पक्षमा पार्ने संम्भावना देखिदै छ । माओवादी र कांग्रेसले सत्ताको चरम दुरुप्रयोग गरे पनि त्यहाँका सचेत जनताले ज्ञवालीलाई नै जिताउने सम्भावना छ । वडा नं १९ मा सत्ताको केही प्रभाव परे पनि उनीहरुले भने जस्तो नभएपछि प्रचण्डपुत्री रेणु दहालले हार्ने सम्भावना बढेको…