त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत

काठमाडौँ, २८ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालको राजिनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा. डा. बरालको राजिनामा आज स्वीकृति गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । अधिल्लो सरकारले बराललाई २०८० फागुन १० गते नियुक्त गरेको थियो । बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर उहाँको…