सवारी साधन नपाए एसईई दिने विद्यार्थीलाई काठमाडौँ महानगरले गन्तव्यमा पुर्‍याइदिने

काठमाडौँ, १५ चैत । समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौँ उपत्यकामा सवारी साधनको प्रत्यक्ष मारमा एसईई परीक्षा दिने विद्यार्थीलाई काठमाडौँ महानगर प्रहरी बलले गन्तव्यमा पुर्‍याउने भएको छ । यसै विषयलाई मध्यनगर गर्दै आज एक सूचना जारी गर्दै प्रहरी बलले गन्तव्यमा पुग्न समस्या भए सम्पर्क गर्न आग्रह गरेको छ । वानेश्वर क्षेत्रमा रहेका विद्यार्थीले दिनेश…