इमरान खान कपिलवस्तु, ६ बैशाख । स्थानिय तहको निर्वाचन नजिकीँदै गर्दा तौलिहवामा संयुक्त लोकतांत्रिक मधेसी मोर्चाद्धारा मासाल जुलुश निकालीएको छ । मधेस थरुवाट प्रदेश सदस्य दीपक पान्डेले सिमांकन समेत मधेसीको मागलाई सम्बोदन तथा विधान संसोधन नभई प्रशासनको आडमा निर्वाचन गराउने खोजको भन्दनै विरोध गरेको बताए । उनका अनुसार कुनै पार्टीका नेता भोट माग्न गए कालो…