निर्वाचन घोषणा पत्र कस्तो बनाउने भन्ने विषयमा कांग्रेस छलफलमा जुट्दै

काठमडौं,२५ चैत । नेपाली काँग्रेसका केन्द्रीय तथा संसदीय दलको संयुक्त वैठक वसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठकमा स्थानीय तको निर्वाचनका लाग तयार पारिने घोषणापत्रको विषयमा छलफल भइरहेको छ । केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित घोषणा समितिले विभिन्न क्षेत्रका विज्ञ, पूर्वपदाधिकारी, जिल्ला नेता, पेशागत संघसंस्थाका प्रतिनिधि बुद्धिजीवीबाट आएका राय सुझाबहरुलाई…