अनलाइन निर्देशिका फिर्ता नलिए आन्दोलन गर्ने प्रेस चौतारीको चेतावनी

काठमाण्डौ,१२ चैत । सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ ले स्वतन्त्र प्रेस नियन्त्रित हुने भन्दै प्रेस चौतारी नेपालले फिर्ता लिन आग्रह गरेको छ । अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनलाई व्यवस्थित गर्न ल्याइएको सो निर्देशिकाका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मान्यतासँग बेमेल हुने चौतारीले जनाएको छ । प्रेस चौतारी नेपालका…