झापा,२१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मेची–महाकाली राष्ट्रिय अभियान’ उद्घाटन गर्दै एमालेले जनताले दिएको मात्र आदेश मान्छ,’ अरुले दिएको जे–पायो त्यही आदेश मान्दैनौँ भने । काकडभिट्टाबाट कार्यक्रममो शुभारम्भ गर्दैअध्यक्ष ओलीले भने, ‘हामी संविधानले दिएको आदेश वाहेक अरु मान्दौनौ । प्रदेश नम्बर १ का संयोजक भीम आचार्यलाई पार्टीको र राष्ट्रिय झण्डा हस्तान्तर गर्दै…