बनेपा, १२ फागुन । काभ्रेपलाञ्चोकमा इजाजतबिना वनबाट अवैधरुपमा माटो झिकेको आरोपमा दुईजनालाई बुधबार प्रहरी हिरासतमा लिइएको छ । धुलिखेलस्थित होटेल द्वारिकाज तथा रिसोर्टका म्यानेजर सतिष श्रेष्ठ र बा ३ ख ९२४५ नं को मिनी ट्रकका चालक हिरा लामालाई वन ऐन, २०४९ अनुसार प्रहरी हिरासतमा लिइएको हो । उनीहरुलाई धुलिखेलस्थित एउटा वनबाट जिल्ला वन कार्यालयको इजाजतबिना…