पुस्तकालयमा २७ हजार पुस्तक मात्रै, अनियमितता भएको आरोप

काठमाडौँ, १० असोज । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरगतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तर पुस्तकालयमा २७ हजार पुस्तक मात्रै प्राप्त भएको जनाइएको छ । नेपालबाट प्रकाशित हुने पुस्तकलाई अन्तरराष्ट्रिय बजारमा लैजानका लागि सो आइएसबिएन नम्बर अनिवार्यरुपमा लिनुपर्ने हुन्छ ।  पुस्तक प्रकाशकले सो आइएसबिएन प्राप्त गरेपछि…