नेपाल टेलिकमले ल्यायो ‘एसईई अफर’

काठमाडौँ, २६ चैत । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीहरूलाई लक्षित गर्दै आकर्षक ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ। टेलिकमले चैत २६ गतेदेखि सुरु भई आगामी २०८३ असार २६ गतेसम्मका लागि यो अफर ल्याएको हो । नयाँ सिमकार्ड खरिद गरेर वा आफूले हाल प्रयोग गरिरहेकै पुरानो सिमकार्डमा समेत एक्टिभेट गरेर…