सूर्यविनायक नगरपालिकामा ४० जना योग प्रशिक्षक दिक्षित

भक्तपुर, ८ चैत । पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा भक्तपुरद्वारा आयोजित प्रारम्भिक योग प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न भई ४० जना प्रशिक्षार्थी औपचारिक रूपमा दिक्षित भएका छन् । सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थित नन्दिकेश्वर योग साधना केन्द्रमा शनिबार सम्पन्न विशेष समारोह मार्फत उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । बाग्मती प्रदेशकी सांसद शकुन्तला श्रेष्ठ…