काठमाडौँ, ९ बैशाख । आजबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको छ । बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट…