प्रदेश नं. ४ आजवाट विधिवत रुपमा गण्डकी प्रदेश घोषणा

असार २२, पोखरा । नेपालको सुन्दर प्रदेशको रुपमा रहेको प्रदेश नं. ४ आजदेखि विधिवत रुपमा गण्डकी प्रदेश घोषणा भएको छ । आज वसेको प्रदेशसभाको बैठकले सो घोषणा गरेको हो । प्रदेश सभामा उपस्थित ५६ जना मध्येमा ५४ जनाले गण्डकी प्रदेशमा मतदान गरेका थिए भने वाकी दुईले विपक्षमा मतदान गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को…