काठमाडौँ, १८ जेठ । मिस वर्ल्डको ७२औँ संस्करणको नतिजा सार्वजनिक भएको छ । यो वर्ष थाइल्यान्डकी ओपाल सुचाता चुआंगश्रीले मिस वर्ल्डको उपाधि जितेकी छन् । ७१औँ मिस वर्ल्ड क्रिस्टिना पेजिस्कोवाले ओपालको शिरमा ताज राखेर उनलाई सम्मानित गरेकी थिइन् । यस प्रतियोगितामा इथियोपियाकी हैसेट डेरेज दोस्रो र मार्टिनिककी अरेली योहाचिम तेस्रो स्थानमा परेकी थिइन् । मे…