‘आउँथ्यो दशैं’ बन्यो यसवर्षको धेरै हेरिने दशैं गीत

काठमाडौँ, ३० असोज । गायक हेमन्त शर्माको गीत ‘आउँथ्यो दशैं’ यसवर्षको दशैं छेकोमा युट्युवमा सबैभन्दा धेरै पटक हेरिने दशैं गीत बनेको छ । दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमासम्म यो गीतलाई ७० लाखभन्दा बढी पटक हेरिएको छ । शर्माकै शब्द र संगीत रहेको गीतलाई मेलिना राई र हेमन्तले गाएका छन् । यो गीत दशैं याममा टिकटक,…