काठमाडौँ, १० असोज । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले दश वर्षपछि ‘महजात्रा’को घोषणा गरेको छ । मह जोडीले मिरा फउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ ‘महजात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने घोषणा गरेका हुन् । मनोरञ्जन क्षेत्रमा दर्शकलाई हास्य–व्यंग्यमार्फत हँसाउँदै आएको मह जोडीको प्रहसनमा नेपालका ख्याति प्राप्त वरिष्ठ हास्य व्यंग्य कलाकारहरू किरण…