काठमाडौँ, २६ कार्तिक । फिल्म ‘के घर के डेरा’ युट्युबमा रिलीज भएको छ । यसअघि नै हल रिलिज गरिएको सिनेमालाई अहिले युट्युबमा अपलोड गरिएको हो । उक्त फिल्ममा विपीन कार्की, दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्तलगायत कलाकारको अभिनय छ । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म शनिबार युट्युबमा सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=0r8Hy2lARJ0